२३ बैशाख २०८१, आईतवार

२४ वटा देशलाई पछि पार्दै समीक्षा बनिन् मिस एसिया वर्ल्ड



२०१७ की मिस एसिया वर्ल्ड समीक्षा श्रेष्ठले आफ्नो देशलाई विश्वभर चिनाउन पाउँदा आँफ्नो खुशीको सीमा नै नभएको बताएकी छिन् ।
एसिया र रसियाका गरी २४ वटा देशलाई पछि पार्दै बिजेता बन्न सफल भएकी समीक्षाले उक्त समयमा आँफुले पाएको सम्मान कहिल्यै नर्बिसिने जिकिर गरिन् ।
समीक्षाले सुन्दरता प्रतियोगीतालाई विशेष रुपमा हेरिनुपर्ने ठाउँमा सामान्य रुपमा हेरिएको भन्दै दुखेसो पोखेकी छिन् ।
(एजेन्सी)

https://www.youtube.com/watch?v=yjq7Aeacgg8

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार