१७ बैशाख २०८१, सोमबार

कलाकारितामा रमाउँदै मुस्लिम मोडेल



धनगढी ।  नेपाली मोडलिङमा मुस्लिम नारी अलि पत्याउन गाह्रो पर्ला, तर वास्तविकता हो यो । नेपाली कलाकारितामा संघर्ष गरिरहेकी मोडेल हुन अञ्जली खान ।
सामान्य तया बुर्का ओढेर हिड्ने मुस्लिम महिलाहरूको दैनिकी हो तर अञ्जली अरु भन्दा फरक छिन् । उनी नेपाली कला क्षेत्रमा आफूलाई एक मोडेलका रूपमा स्थापित गर्न लागि परेकी मोडेल हुन् अञ्जली ।
हाल नेपाली लोकदोहोरी तथा आधुनिक गीतमा अभिनय गर्दै आएकी अञ्जली आफू एक चर्चित मोडेल भएको दिनको प्रतिक्षामा रहेको बताउँछिन् ।
अञ्जलीका हट तस्बिरहरू

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार