१३ असार २०८३, शनिबार

मुख्य समाचार

धनगढीमा किशोरी सामूहिक बलत्कारको आरोपमा दुई किशोर पक्राउ

धनगढी/ धनगढी उपमहानगरपालिका वडा नम्बर १० जुगेडाकी एक १३ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा १६ र १७ वर्षका दुई किशोर पक्राउ परेका छन् ।