२ भदौ २०८३, मंगलबार
धनगढी । धनगढी उपमहानगरपालिका–३ का तीन सय २० घरधुरीलाई जग्गा धनी प्रमाणपुर्जा वितरण गरिएको छ । सोमबार नापी कार्यालय धनगढीले घरदैलो अभियान अन्तर्गत धनगढी–३, विशालनगरस्थित
धनगढी । सुदूरपश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसियसनका व्यवसायीहरूले नेपाल आयल निगमले भण्डारण क्षमता बढाउनुपर्ने माग गरेका छन् । सुदूरपश्चिममा सवारी बढ्ने क्रम तीव्र रहेपनि नेपाल आयल निगमको भण्डारण क्षमता भने नबढ्दा
अत्तरिया । नेपाल राष्ट्र बैङ्कका गभर्नर डाक्टर चिरञ्जीवी नेपालले बचत गर्ने बानीको विकास गर्न आग्रह गरेका छन् । ‘जुन देशका नागरिकहरूमा वित्तीय ज्ञान छ, बचत गर्ने बानीको विकास भएका छन्,
धनगढी । वित्तीय साक्षरता वृद्धि गर्न ‘वित्तीय जागरण: राष्ट्रिय अभियान’ आयोजना गरिने भएको छ । ‘बैङ्क सँगको नाता, हरेक नेपालीको बैङ्क खाता’ भन्ने नाराका साथ मिडिया इन्टरनेशनलको आयोजना र नेपाल राष्ट्र
धनगढी । धनगढीको दिनेश गु्रपको दिनेश अटोमोटिभ्सले बजाजको नयाँ पल्सर १६० एनएसको धनगढीमा विक्री सुरु गरेको छ । बिहीबार एक समारोहका बिच दिनेश गु्रपका कार्यकारी अध्यक्ष श्याम हमालले नयाँ पल्सर
धनगढी । कैलालीका निर्माण व्यावसायीहरूले स्थानीय व्यावसायीहरूलाई अवसर दिने गरी सरकारी कार्यालयहरूले योजना लागू गर्नुपर्ने माग राखेका छन् । सरकारी कार्यालयहरूले साना योजनालाई पनि एकीकृत गरी ठुला योजना बनाएर सीमित
धनगढी । शुक्रवार नेपाल इन्भेष्टमेन्ट बैङ्कको धनगढी शाखाको एटिएमबाट गायव भएको करिब साढे २३ लाख रुपैयाँ सोमबार फेला परेको छ । प्रहरीले बैङ्कको एटिएमबाट गायव पारिएको २३ लाख ४४ हजार रुपैयाँ
धनगढी । नेपाल इनभेष्टमेन्ट बैङ्क लिमिटेड धनगढीको एटिएमबाट चोरी भएको मध्ये २२ लाख ७० हजार गेटामा फेला परेको छ । बैङ्कको एटिएमबाट चोरिएको २३ लाख ४६ हजार रुपैयामध्ये सो रकम गेटा एयरपोर्ट
धनगढी । धनगढीको इन्भेस्टमेन्ट बैकको एटीएम लकरबाट शुक्रबार साँझ २३ लाख ४४ हजार रुपैयाँ चोरी भएको छ । लकरको पासवर्ड भएका कर्मचारी बैंकमा ढुक्कले काम गर्दै आएका छन् । घटनामा
चौमाला (कैलाली) । ‘शाखारहित होइन, शाखा सहितको बैङ्किङ सेवा चाहियो’ कैलालीको चौमालामा जनता बैङ्कको शाखारहित सेवा उद्घाटन कार्यक्रममा स्थानीयको माग थियो– ‘ग्रामीण क्षेत्रमा पनि सेवा पुग्नुपर्यो ।’ चौमालामा जनता बैङ्कको शाखा रहित