२८ भदौ २०८३, आइतबार
हसुलिया । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कैलारी गाउँपालिकाको आयोजनामा मंगलबार हसुलियामा प्रतिजैविक (एन्टिवायोटिक) प्रतिरोध सम्बन्धी अभिमुखीकरण कार्यक्रम भएको छ । एन्टिवायोटिक औषधिको प्रतिरोधात्मक क्षमताले
धनगढी । प्रतिजैविक (एन्टिवायोटिक) प्रयोगबारे सचेतना फैलाउन आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन् । एन्टिवायोटिक औषधिको प्रतिरोधात्मक क्षमताले काम गर्न छोडेपछि आम नागरिकमा यसबारेमा चेतनामूलक कार्यक्रम गर्न आवश्यक रहेको उनीहरूले बताएका
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर १० मा रहेको झलारी आयुर्वेद औषधालयले सञ्चालन गरेको नि:शुल्क पञ्चकर्म आयुर्वेद चिकित्सा पद्धति प्रभावकारी बन्दै गएको छ । बाथ, नसा, हाडजोर्नी दुखाई, अनिद्रा,
धनगढी । घोडाघोडी नगरपालिका वडा नम्वर ७ का ४० वर्षीय चन्द्रकुमार चौधरीलाई २०७३ सालतिर मधुमेह रोगले सतायो । रोगको उपचार गर्न स्थानीय घोडाघोडी अस्पताल, स्वास्थ्य चौकी र विशेषज्ञ डाक्टरसँग चेकजाँच गराए
धनगढी । स्वास्थ्यकर्मीहरूको कमीको समस्या कायमै रहेकोबेला स्वास्थ्य सेवा विभागले सुदूरपश्चिमका विभिन्न जिल्लाबाट १६ जना स्टाफ नर्सहरूलाई अन्य प्रदेशमा सरुवा गरेको छ । एकैचोटी १६ जना स्टाफ नर्सहरूको अन्यत्र सरुवा
धनगढी । सुदूरपश्चिम सरकारले स्वास्थ्यकर्मीलाई कार्यालय समयमा निजी अस्पताल र क्लिनिकमा काम गर्न रोक लगाएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले शुक्रबार प्रदेश मातहातमा रहेको अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य
धनगढी । कैलाली र कञ्चनपुरका २२ वटा स्थानीय तहले आगामी जेठ महिनाभित्र साक्षर स्थानीय तह घोषणा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । सामाजिक विकास मन्त्रालयको आयोजनामा धनगढीमा भएको चालू आर्थिक
धनगढी । “अहिलेको संरचनाले जिल्ला शिक्षा कार्यालयको नाम परिवर्तन गरेर शिक्षा विकास तथा समन्वय इकाई भनेर जिल्ला प्रशासन मातहत छ, तर केही पनि भूमिका दिइएको छैन” बुधबार धनगढीमा आयोजित एक कार्यक्रममा शिक्षा
धनगढी । बाजुराको बुढीनन्दामा रहेको पण्डुसैन स्वास्थ्य चौकीमा सिटामोल र कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा इम्पलान्ट छैन् । देश संघीय संरचनामा प्रवेश गरेसंगै सुदूरपश्चिम प्रदेशका अधिकांस जिल्लामा रहेका प्राथमिक स्वास्थ्य, स्वास्थ्य
धनगढी । डोटीमा ७१५ जना एचआइभी संक्रमितले उपचारका क्रममा नियमित रूपमा एआरटी नामक औषधि सेवन गर्न थालेका छन् । नियमित औषधि सेवन गर्नेहरु फुर्तिलो भई सहज जीवनयापनमा सघाउ पुगेको छ