२८ भदौ २०८३, आइतबार
टीकापुर । कैलालीको टीकापुरमा पतञ्जली योग साधना केन्द्र विस्तार गरिएको छ । पतञ्जली योग नगर समिति टीकापुरका योग प्रशिक्षकहरूले नियमित रूपमा प्रशिक्षण दिने गरी योग
लम्की । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिकामा रहेको स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर भवन निर्माण भएको छ । पाँच वर्षदेखि स्वास्थ्य चौकीमा बर्थिङ सेन्टरको स्थापना गरिए पनि एउटै कोठाबाट सुत्केरीलाई सेवा दिन
धनगढी । बाजुरामा सुत्केरी व्यथाले छट्पटाइरहेकी १९ वर्षीया गर्भवतीलाई आइतबार बिहान हेलिकोप्टरबाट उद्दार गरिएको छ । सुत्केरी व्यथा लागेर चार दिनअघि स्वास्थ्यचौकीमा भर्ना भएकी छेडेदह गाउँपालिका वडा नम्बर १ जारिमतोलाकाँडा
धनगढी । गेटा आँखा अस्पतालले भजनीका मोतीबिन्दुका तीन सय बढी बिरामीहरूको नि:शुल्क शल्यक्रिया गरेको छ । नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पतालको आयोजना तथा फ्रेड हलोज फाउन्डेशनको सहयोगमा गत मंसिर
धनगढी । राष्ट्रिय मानवअधिकार आयोगले धनगढीस्थित सेती अञ्चल अस्पतालको सेवा प्रवाह प्रभावकारी नभएको निष्कर्ष निकालेको छ । राष्ट्रिय मानवअधिकार आयोग, प्रदेश कार्यालय धनगढी तथा अनौपचारिक क्षेत्र सेवाकेन्द्र (इन्सेक) ले बुधबार
जोशीपुर । कैलालीको जोशीपुर गाउँपालिका वडा नम्बर १ स्थित महोन्याल माध्यमिक विद्यालयका किशोरीहरूका लागि सोमबार सेनेटरी प्याड वितरण गरिएको छ । जोशीपुर गाउँपालिकाका उपाध्यक्ष गीता कठरियाले एक संक्षिप्त कार्यक्रमबीच विद्यालयका
धनगढी । नेपालका ९५ प्रतिशत प्रसूति गृहमा मापदण्ड अपुग रहेको एक अध्ययनले देखाएको छ । राष्ट्रिय सेवा विभागको परिवार कल्याण महाशाखाका अनुसार नेपालमा रहेका एक हजार आठ सय ८८ वटा
धनगढी । स्थानीय तहमा स्वास्थ्य सेवा प्रभावकारी बनाउन सुझाव संकलन गर्ने विज्ञ टोली र स्थानीय जनप्रतिनिधिबीच छलफल भएको छ । छलफलका क्रममा धनगढी उपमहानगरपालिका उपप्रमुख सुशीला मिश्र भट्टले राजनीतिक पद्धति
धनगढी । कैलालीका स्थानीय तहहरुले बुधबार विभिन्न कार्यक्रम सहित १५ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस मनाएका छन् । ‘महिला स्वास्थ्य स्वयंंसेविकाको निस्वार्थ सेवा : स्वास्थ्य राष्ट्र निर्माणमा टेवा’ भन्ने नाराका साथ
बैतडी । एक महिनादेखि नर्स नहुँदा जिल्ला अस्पतालमा सेवा प्रभावित हुँदै आएको छ । चार जना स्टाफ नर्सको दरबन्दी भएको जिल्ला अस्पताल अहिले नर्सविहीन छ । नर्स नहुँदा सबैभन्दा बढी प्रसूति