१४ श्रावण २०८३, बिहिबार

सुदूरपश्चिम प्रदेश

पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक पक्राउ

काठमाडौँ/ पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले पक्राउ गरेको छ। दुवैलाई शनिबार बिहान भक्तपुरस्थित निवासबाट पक्राउ गरी काठमाडौँ जिल्ला प्रहरी परिसर, भद्रकालीमा