२ असार २०८३, मंगलबार

समाज

घनश्यामलाई हटाइएर कैलाश बने दलको नेता

धनगढी/ नागरिक उन्मुक्ती पार्टी (नाउपा) मा जारी विवादका क्रममा अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले संरक्षक रेशमलाल चौधरी पक्षिय सुदूरपश्चिम प्रदेश सभाका संसदीय दलका नेता घनश्याम चौधरीलाई