१४ कार्तिक २०८३, शुक्रबार

समाज

तीनको मृत्यु, १६ घाइते, सात जनालाई हेलिकोप्टरबाट सुर्खेत लगियो

तस्बिर : नेपाली सेना कोल्टी / बाजुराको हिमाली गाउँपालिकामा भएको जीप दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या तीन पुगेको छ । बिहीवार बिहान सो पालिकाको वडा