१६ माघ २०८२, शुक्रबार
धनगढी । कैलाली उद्योग वाणिज्य संघको चुनावमा पुष्प कुँवरको प्यानलका कोषाध्यक्ष बाहेक सम्पूर्ण पदाधिकारीहरु विजयी भएका छन् । अध्यक्षका उम्मेदवार पुष्प कुँवरले प्रतिद्वन्दी रुपेश स्वाँरलाई
धनगढी । धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले सहकारी संस्थाहरूको व्यवस्थापनका लागि कानून निर्माणबारे तयारी भइरहेको बताएका छन् । लक्ष्मी वचत तथा ऋण सहकारी संस्थाको शनिबार नवौं वार्षिक साधारणसभाको उद्घाटन गर्दै
धनगढी । विश्व रामसार सूचीमा सूचीकृत घोडाघोडीमा महोत्सव हुने भएको छ । ‘कला, संस्कृति, कृषि पर्यटन र व्यापार, समृद्ध : घोडाघोडी विकासको अधार’ भन्ने नाराका साथ माघ १४ गते देखी
धनगढी । राष्ट्र सेवक बचत तथा ऋण सहकारी संस्थाको ११ औं वार्षिक साधारण सभा शनिबार धनगढीमा सम्पन्न भएको छ । सो अवसरमा सहकारीले विभिन्न व्यक्तिहरुलाई सम्मान गर्नुका साथै दृष्टि फाउडेशनलाई
धनगढी । कैलाली उद्योग वाणिज्य संघको निर्वाचनको मतदान शनिबार साँझ ४ बजे सम्पन्न भएको छ । विहान ८ बजे शुरु भएको मतदानमा दुई हजार दुई सय ६१ मत परेको निर्वाचन
धनगढी । कैलाली उद्योग वाणिज्य संघको निर्वाचनमा अाज बिहानैबाट मतदान शुरु भएको छ । लामो समयदेखि फर्जि सदस्य बनाएको विवादमा परेको संघको सदस्यता छानविनपछि भइरहेको निर्वाचनमा संघका सदस्यहरुले उत्साहका साथ
धनगढी । सुदूरपश्चिमका थारू समुदायमा माघीको उत्सव शुरु भएको छ । थारू समुदायमा व्यवस्था परिवर्तनसँगै माघी मनाउने तरिका फेरिदै गएको हो । परापुर्वकालदेखि माघीलाई नयाँ वर्षको रुपमा मनाउने कैलाली कञ्चनपुरका
बौनिया । कैलालीको बर्दगोरियामा शुक्रबारदेखि माघी मेला शुरु भएको छ । माघी मेला आगामी माघ १ गतेसम्म सञ्चालन हुने जनाइएको छ । बर्दगोरिया गाउँपालिकाको आर्थिक सहयोग तथा बर्दगोरिया धार्मिक संरक्षण
धनगढी । कैलालीको धनगढीमा अशोक लेल्याण्डको दोस्तो प्लस पिकअप गाडी विक्रीवितरण शुरु गरिएको छ । आइएमइ मोटर्सले बुधबार एक कार्यक्रमको आयोजना गर्दै धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडबाट विक्रीवितरणको शुभारम्भ
धनगढी । धनगढीको रातोपुलमा रहेको उग्रतारा प्लाजमामंगलवारदेखि मेलान्च स्टोरको सेल्स मेला शुरुभएको छ । आगामीमंगलबारसम्म संचालनहुने मेलामाबालबालिका, महिलातथा पुरुषकालागिलत्ता कपडा विक्रीवितरण हुने मेलान्चका संचालक शैलेश लोहनीले बताए । सो मेलाकाक्रममा
चिल्ड्रेन भिजन नेपालका अध्यक्ष रमेश सिलवालले निर्वाचनका क्रममा देखिएका दुई गम्भीर प्रवृत्तिप्रति ध्यानाकर्षण गराउँदै निर्वाचन...
धनगढी/ सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । नेकपा (एमाले)...
The Government of Nepal has signed a landmark agreement to receive climate finance up to...
धनगढी/ सुदूरपश्चिम प्रदेश सरकारले बडिकेदार क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिको अध्यक्षमा उपेन्द्र वमलाई नियुक्त...
काठमाडौ/ गैरसरकारी संस्था महासंघ नेपालले काठमाडौँमा दुई दिने केन्द्रीय समिति बैठक सम्पन्न गर्दै १५ बुँदे...
काठमाडौं/ नेकपा (एमाले) का उपमहासचिव योगेशकुमार भट्टराईले आफूसहितका नेताबारेमा अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्तिप्रति...
सरे (क्यानाडा) / नेपाली समुदायका लागि लामो समयदेखि महँगो, झन्झटिलो र समयखर्ची मानिँदै आएको राहदानी...