७ बैशाख २०८३, सोमबार

कैलालीमा अनिश्चितकालीन कर्फ्यु



जिल्ला प्रशासन कार्यालय कैलालीद्वारा आज साँझ ५ बजेदेखि जिल्लाभर लागु हुनेगरी अनिश्चितकालीन कर्फ्यु जारी गरेको छ ।

यसअघि धनगढीमा १२ः१० मा अनिश्चितकालीन कर्फ्यु जारी गरेको प्रशासनले जिल्लाभर थप अनिश्चितकालीन कर्फ्यु जारी गरेको हो ।


प्रतिक्रिया दिनुहोस्
ताजा समाचार