१५ बैशाख २०८१, शनिबार

कोरोनाबाट थप २ सय १४ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घन्टामा थप २ सय १४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। 

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न भागमा गरेर थप २ सय १४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो। 

यससँगै नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ हजार २ सय १५ पुगेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार