१३ बैशाख २०८१, बिहीबार

हिरोइन प्रियंकाका नागिंदै



धनगढी । केही वर्ष नेपाली सिने क्षेत्रमा एक नम्बरकी नायिककाका रुपमा स्थापित नायिका प्रियंका काकी अहिले थाइल्याण्डमा छिन । उनले चाँडै विहे गर्ने भएकी छिन । त्यसैले होला उनका साथीहरुले उनलाई थाइल्याण्डमा विहे अघि गरिने व्याचलर पार्टी दिएका छन । उनले आयुस्मान देशराजसंग विहे गर्ने गरेर यसअघि नै इन्जेमेन्ट गरिसकेकी छन । थाइल्याण्डमा उनले आफ्नो जन्मदिन पनि मनाएकी छन ।
अनेकौ स्टन्ट गरेर चर्चा वटुल्ने प्रियंकाले नेपाली समाजले पचाउन नसक्ने तस्बिरहरु सामाजिक सञ्जालमा राखेकी छन । ती तस्बिरको बारेमा धेरैले नकरात्मक टिप्पणी गरेका छन । केही युटवरले छ महिनादेखि फिल्म विहिन भएकोले उनले आफ्नो क्रेज कायम राख्न नांगा तस्बिर सामाजिक सञ्जालमा राखेको टिप्पणी समेत गरेका छन । हुन पनि उनले अभियनय गरेको हेलो जिन्दगीको सुटिंग सकिएको छ महिना महिना भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार