२१ बैशाख २०८१, शुक्रबार

सांगीतिक तथा पर्यटन महोत्सव हुँदै



सुखड । कैलालीमा घोडाघोडी सांगीतिक तथा पर्यटन महोत्सव, २०७६ को आयोजना हुने भएको छ । घोडाघोडी मिडिया सञ्चार समुहको आयोजनामा “स्वास्थ्य, शिक्षा, सूचना विकासको अभियान, कृषि, संस्कृति र पर्यटन हाम्रो पहिचान” भन्ने नाराका साथ आगामी माघमा महोत्सव आयोजना हुने आयोजक समितिका संयोजक हरेन्द्र चौधरीले जानकारी दिए ।
महोत्सवमा एक सय स्टल रहने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार