६ जेष्ठ २०८१, आईतवार

धनगढीमा रामलिला कार्यक्रम (फाेटाे फिचर)



धनगढी । कैलालीको धनगढीमा नवरात्राको १० औं दिन बडा दशैको अवसरमा रावणको बध गरिएको छ । तराईका जिल्लामा हरेक बर्ष रामलिला कार्यक्रम गरिदै आएको छ । दुर्गा पुजा सेवा समितिको आयोजनामा धनगढीको क्षेत्रीय रंगशालामा आयोजना घटस्थापनादेखि शुरु भएको रामलिला मंगलबार रावणको धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडले बध गरेका हुन् ।

रामलिला हेर्न धनगढीमा भारतीय नागरिकहरु पनि आउने गरेका छन् । सत्यको वीजय र असत्यको हार भएको मान्यता स्वरुप रामलिलालाई चित्रण गरिदैं आएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार