टीकापुर घटनाका ४ वर्ष : सामाजिक सद्भावसँगै फेरि थारुवान प्रदेशको मुद्दा
टीकापुर । थारुवन प्रदेशको माग गर्दै जारी थरुहट आन्दोलनका क्रममा भएको टिकापुर घटनाको आज ४ वर्ष पुगेकाे छ । धेरैले आजको दिनलाई कालो दिन मान्छन् । ०७२ भदौ ७ को उक्त घटनामा वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित ७ सुरक्षाकर्मी र डेढ वर्षीय बालक टेकबहादुर साउँदको ज्यान गएको थियो ।
।