गोल्डमार्केट उद्घाटन
धनगढी । धनगढीमा बुधबार गोेल्डमार्केट उद्घाटन भएको छ । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले एक कार्यक्रमबीच गोल्ड मार्केटको उद्घाटन गरे ।
सो अवसरमा राज्यमन्त्री रावलले धनगढी सुदूरपश्चिम प्रदेशकै प्रमुख सुनचा“दी बजारका रुपमा स्थापित भएको चर्चा गरे ।
सो अवसरमा नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रिय सदस्य सन्तोष लामिछानेले सुनचा“दी व्यवसायीहरुका लागि सुनको आपूर्तिको मात्रा बढाउन माग गरे ।
कार्यक्रममा सुनचा“दी व्यवसायी कृष्णमान सोव, गोल्ड र्माकेटका सञ्चालक यदु सुनार लगायतले मन्तव्य व्यक्त गरेका थिए ।