११ श्रावण २०८१, शुक्रबार

कुखुरा तथा अण्डा उत्पादन संघ गठन



सुखड । सुदूरपश्चिम प्रदेशस्तरीय कुखुरा तथा अण्डा उत्पादन संघ गठन गरिएको छ । कैलालीको घोडाघोडीमा भएको एक कार्यक्रमका बिच सुदूरपश्चिम प्रदेश स्तरीय कुखुरा तथा अण्डा उत्पादन संघ गठन गरिएको हो ।


किशोर हमाल अध्यक्ष रहने गरी १३ सदस्यीय समिति गठन गरिएको छ । जसमा उपाध्यक्ष खड्क बहादुर बिष्ट, सचिब बिक्रम नाथ, कोषाध्यक्ष सुमन कु“वर र सहसचिब पहलमान देउवा चयन भएका छन ।
सदस्यमा क्रमशः नरेश महरा, दिपक बिक, दिपेन्द्र देउवा, बल बहादुर साउ“द, बिष्णु दत्त भट्ट, दिपलाल चौधरी, अजय चन्द्र, श्याम सुन्दुर भट्ट लगायत रहेका छन् ।
साथै महादेब भट्ट संयोजक रहने गरी पा“च सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएको छ ।
कुखुरा तथा अण्डा उत्पादन संघ कैलालीका अध्यक्ष महादेब भट्टको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार