कुन स्थानीय तहलाई कति बजेट ? (विस्तृत विवरणसहित)



काठमाडौं। अन्तर सरकार वित्त हस्तान्तरण अन्तर्गत सरकारले देशभरका कुल ७ सय ५३ वटा स्थानीय सरकारलाई ३ खर्ब ८ अर्ब ४८ करोड ७२ लाख रुपैयाँ दिने भएको छ।
संघीय संसदमा मंगलबार प्रस्तुत बजेटले स्थानीय तहलाई वित्तीय समानीकरण र सशर्त अनुदानस्वरुप उक्त रकम हस्तान्तरण गर्ने भएको हो।

विस्तृत विवरण हेर्न यहाँ क्लिक गर्नेहाेस्

प्रतिक्रिया दिनुहोस्