६ जेष्ठ २०८१, आईतवार

फूलवारी महोत्सव हुने



धनगढी । यस वर्ष धनगढी उपमहानगरपालिकाको फूलबारीमा महोत्सव हुने भएको छ । महोत्सव आयोजक न्यु बुद्ध स्पोर्टस् युवा क्लवले शनिबार धनगढीमा पत्रकार सम्मेलन आयोजना गरी महोत्सवबारे जानकारी गराएको थियो ।
‘स्थानीय कला, संस्कृति, पर्यटन, व्यापार र कृषिको प्रवद्र्धन’ भन्ने नाराका साथ आयोजना हुने महोत्सवमा यस वर्ष एक सय बढी स्टल रहने क्लवका अध्यक्ष महेश गोलेले बताए ।
फूलबारी महोत्सव गत वर्षदेखि शुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार