५ जेष्ठ २०८१, शनिबार

पुर्चौडी नगरपालीकामा माओबादी केन्द्रको बिजयी



स्थानीय निर्वाचनमा बैतडीको पुर्चौडी नगरपालीकामा माओबादी केन्द्रको बिजयी भएकाे छ । माअाेवादीका रणबहादुर कुवर मेयर र जानकी ऐर बम उपमेयरमा विजयी भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार