५ जेष्ठ २०८१, शनिबार

बैतडीकाे मेलाैलीमा कांग्रेस, डाेटीकाे अादर्शमा एमाले विजयी



धनगढी । बैतडीको मेलौली नगरपालिकामको प्रमुखमा नेपाली कांग्रेस विजयी भएकाे छ । कांग्रेसका मेयरका उम्मेदवार कृष्णसिह नायक बिजयी भएका हुन् ।

  • त्यसैगरी, डोटीकाे आदर्श गाउँपालिकामा एमालेका टेकबहादुर रोकाया अध्यक्ष र कमला ओझा उपाध्यक्षमा बिजयी भएका छन्
प्रतिक्रिया दिनुहोस्
विशेष समाचार