२१ बैशाख २०८१, शुक्रबार

(अपडेट) स्थानीय निर्वाचन २०७४ कैलाली मतपिरणाम, टीकापुर र भजनीमा फाेरम नेपालकाे अग्रता



धनगढी, असार १५ ।

टीकापुर नगरपालिका 
काँग्रेस जंगबहादुर साउँद २५६
एमाले तपेन्द्र रावल २३५
माओवादी ललित थापा २०२
फोरम लौटन चौधरी ५५५
जम्मा गणना मत १८००

लम्की चुहा नगरपालिका भरखरै मत गणना शुरू भएकाे छ । पहिलाे चरणामा १, ३, ७ र १० नं. वडाकाे मत एकसाथ गणना हुँदैछ ।

टीकापुर र भजनीत्रिशक्ति नगरपालिकामा नेपाल लाेकतान्त्रिक फाेरमले अग्रता लिएकाे छ । टीकापुर नगरपालिकामा एक हजार मत गरणा गर्दा फाेरमका मेयर पदका उम्मेदवार लाैटन चाैधरीले ३७८ र उपमेयर पदका उम्मेदवार सुदेशनी चाैधरीले ३६६ मत ल्याएर अग्रता लिएका हुन् । कां

 

धनगढी उपमहानगरपालिकाकाे वडा नम्बर १ काे १०० मतकाे मतपरिणामा नेपाली कांग्रेस र स्वतन्त्र उम्मेदवारकाे तिब्र प्रतिष्पर्धा देखिएकाे छ । कांग्रेस मेयरपदका उम्मेदवार नृप वडले ३६ र स्वतन्त्र मेयरपदका उम्मेदवार गाेपाल हमालले ३५ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार