२८ भदौ २०८३, आइतबार
बैतडी । बैतडीको सिगास गाउँपालिकाले सिगास स्वयंसेवक शिक्षक नियुक्त गरेको छ । गाउँपालिकाभरीका निजी स्रोतमा कार्यरत शिक्षकहरुको व्यवस्थापन गर्नको लागि स्वयंसेवक शिक्षक नियुक्त गरेको हो ।
धनगढी । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले स्वास्थ्य सेवा सुधारलाई पहिलो प्राथमिकतामा राखेर स्वास्थ्य सेवाका कार्यक्रम अघि बढाइएको बताएका छन् । ‘मन्त्रालयले स्वास्थ्य सेवा सुधारका कार्यक्रम प्रभावकारी ढंगले सञ्चालन
धनगढी । सुदूरपश्चिम प्रदेशका दुई जिल्ला कैलाली र कञ्चनपुरमा आज (बुधबार) देखि हात्तीपाइले रोगविरुद्धको औषधी खुवाइने भएको छ । कैलाली र कञ्चनपुरको कुल जनसंख्यामध्ये १३ लाख ५२ हजार सात सय
धनगढी । धनगढीमा शैक्षिक मेला हुने भएको छ । नेपालमा उच्च शिक्षा लिन चाहने विद्यार्थीलाई लक्षित गर्दै फागुन १३ देखि १४ गतेसम्म भिजन मिडिया इनकर्पोरेशन र एजुकेशन डटकमले मेला आयोजना
धनगढी । सरकारले डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा विशेषज्ञसहितको सुविधा प्रदान गर्ने गरि स्तरोन्नति गर्ने निर्णय गरेको छ ।मन्त्रिपरिषद्को फागुन ३ गतेको बसेको बैठकले डडेल्धुरासहित देशभरका पाँच वटा अस्पतालमा ‘विशिष्ट विशेषज्ञ अस्पताल’
धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर ७ बेलीमा रहेको शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र भुमिकाविहीन रहेको छ । गत जेठ १ गतेदेखि स्थापना भएको प्रवद्र्धन केन्द्रमा दरबन्दी अनुसार कर्मचारी पदपुर्ति भएपनि बजेट
धनगढी । सुदूरपश्चिम प्रदेश प्रमुख मोहनराज मल्लको स्वास्थ्य अवस्थामा सुधार हुँदै गएको छ । काठमाडौमा उपचाररत प्रदेश प्रमुख मल्लको स्वास्थ्यमा क्रमिक रुपमा सुधार हुँदै गएपछि काठमाडौं मेमोरियलमा सारिएको छ । उनको
चौमाला । स्थानीयपालिकाहरुलाई स्वास्थ्य कार्यक्रम वारेमा दुई दिने क्षमता अभिबृद्धी तथा अभिमुखीकरण कार्यक्रम शुक्रबार चौमालामा शुरु भएको छ । पूर्व सामाजिक विकासमन्त्री तथा सुदूरपश्चिम प्रदेश सभा सदस्यका दीर्घबहादुर सोडारीले कार्यक्रम
धनगढी । सुदूरपश्चिम प्रदेशका दुई जिल्लामा यस वर्ष पनि हात्तीपाईले रोग विरुद्धको औषधी खुवाइने भएको छ । सुदूरपश्चिम प्रदेशको नौ वटा जिल्लामध्ये कैलाली र कञ्चनपुरमा यस वर्ष पनि हात्तीपाइले रोग विरुद्धको
सुखड । कैलालीको घोडाघोडी नगरपालिका १० पहलमानपुरमा रहेको कान्ती राज्य लक्ष्मी माध्यमिक विद्यालयमा १ दिने नि शुल्क स्वास्थ्य शिविर सोमबार भएको छ । नगरपालिकाको आर्थिक सहयोग तथा स्वास्थ्य शाखाको आयोजनामा