१९ बैशाख २०८३, शनिबार
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विकास गर्नबाट पञ्छिन कुनै पनि बहाना नरहेको बताएका छन् । पूर्व सांसद मञ्चले बिहिबार धनगढीमा आयोजना गरेको सुदूरपश्चिम
धनगढी । गौरीगंगा नगरपालिका वडा नम्बर ५ का अध्यक्षलाई दलित भन्दै हातपात गर्ने सोही वडाका खडकबहादुर साउँदलाई कडा कारबाही गर्न दलित अगुवाहरुले माग गरेका छन् । वडा अध्यक्ष जंगबहादुर विकलाई
काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तका छिमेकी प्रदीप रावलले हत्यामा संलग्न रहेको प्रहरीलाई बयान दिएका छन् । केही दिनअघि राजधानीबाट पक्राउ परेका रावलले केन्द्रीय अनुसन्धान ब्यूरो
डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ३, बाफीगाउँका स्थानीयहरु अझैं पनि ट्यूवको सहारामा सेती नदी वारपार गर्न बाध्य छन् । बाफीगाउँमा जानका लागि गत वर्ष जिल्ला समन्वय समिति डोटीले
धनगढी । कैलालीका स्थानीय तहहरुले बुधबार विभिन्न कार्यक्रम सहित १५ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस मनाएका छन् । ‘महिला स्वास्थ्य स्वयंंसेविकाको निस्वार्थ सेवा : स्वास्थ्य राष्ट्र निर्माणमा टेवा’ भन्ने नाराका साथ
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मानवअधिकार संरक्षणका लागि प्रदेश सरकार सचेत रहेको बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले बुधबार धनगढीमा आयोजना गरेको मानवअधिकार मैत्री कानुन निर्माणमा
बैतडी । एक महिनादेखि नर्स नहुँदा जिल्ला अस्पतालमा सेवा प्रभावित हुँदै आएको छ । चार जना स्टाफ नर्सको दरबन्दी भएको जिल्ला अस्पताल अहिले नर्सविहीन छ । नर्स नहुँदा सबैभन्दा बढी प्रसूति
धनगढी । सुदूरपश्चिम प्रदेश स्वास्थ्य कार्यालय कैलालीको बुधबार औपचारिक रुपमा उद्घाटन भएको छ । सरकारले देशभरका ७५ वटै जनस्वास्थ्य खारेज गरी ती कार्यालयको भूगोल हेरफेर गर्दै ३५ वटा स्वास्थ्य कार्यालय खोल्ने
कञ्चनपुर । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका लागि न्याय माग्दै कञ्चनपुरका महिलाहरू आँखामा कालोपट्टी बाँध्दै सडकमा सुतेका छन् । निर्मला हत्या प्रकरण भएदेखि नै न्याय माग्दै विभिन्न आन्दोलनका कार्यक्रम गर्दै
बैतडी । ट्राफिक प्रहरीले जिल्लामा सञ्चालित जीपबाट सिट हटाएसँगै यात्रुलाई सास्ती भएको छ । ट्राफिक प्रहरीले बोलेरो जीपको पछाडिको सिट हटाएपछि यात्रु दोब्बर भाडा तिरेर यात्रा गर्न बाध्य छन् ।