२१ बैशाख २०८३, सोमबार
धनगढी । धनगढीमा मृतक एक युवकलाई घिसार्दै लग्दै गरेको अवस्थामा एक जना पक्राउ परेका छन । शुक्रबार राती धनगढी उपमहानगरपालिका वडा नम्बर ४ स्थित सुदूरपश्चिम
बाजुरा । जिल्लाको खप्तड छेडेदह गाउँपालिकाबाट सदरमुकाम मार्तडी आउँदै गरेको से१ज ५४३ नम्बरको जीप साँफे–मार्तडी सडकअन्तर्गत बुढीगङ्गा नगरपालिका–२ बल्देमा बिहीबार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बाजुरा जिल्ला प्रहरी कार्यालयका
कञ्चनपुर । खानेपानी मन्त्री बिना मगरले कञ्चनपुरमा हुलाकी राजमार्ग निर्माण कार्य युद्धस्तरमा अघि बढाउन निर्देशन दिएकी छन् । मन्त्री मगरले बिहीबार महेन्द्रनगरमा हुलाकी राजमार्ग आयोजना र निर्माण कम्पनीका कर्मचारीलाई सडकको
कञ्चनपुर । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको तीन महिनाभन्दा बढी समय भइसकेको छ, तर सरकारले अझैं हत्यारा पत्ता लगाउन सकेको छैन । न्यायको खोजीमा भौंतारिइरहेको निर्मलाका परिवार यतिबेला
बैतडी । बैतडीको सिगासमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बैतडीको सिगास गाउँपालिका वडा नम्बर ३ को भूमिराज मन्दिर डुडैमा लागेको जात्रा हेर्न गएका वडा नम्बर
डडेल्धुरा । डडेल्धुरामा नेपाल विद्यार्थी संघले चक्काजाम गरेको छ । पक्राउ परेका आफ्ना नेताको रिहाइको माग राखेर विरोधमा उत्रिएको नेविसंघले डडेल्धुरामा चक्काजाम गरेको हो । मण्डन देउपुर नगरपालिकाको तपेश्वर उच्च
दार्चुला । दार्चुलाको सदरमुकाम खलंगा बजारमा अलपत्र परेकी ११ वर्षीया एक बालिकाको प्रहरीले उद्धार गरेको छ । नौगाड गाउँपालिका–३, खार घर भएका ११ वर्षीया नारन्ती बडालको प्रहरीले सदरमुकाम खलंगाबाट उद्धार
डोटी । डोटीको जिल्ला सदरमुकाम सिलगढीमा राष्ट्रिय अनुसन्धानको जिल्ला कार्यालय भवनको उद्घाटन गरिएको छ । मंगलबार एक कार्यक्रमबीच राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक दिलिपराज रेग्मीले कार्यालय भवनको उद्घाटन गरे
धनगढी । सुदूरपश्चिम प्रदेशका निवर्तमान सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीले नवनियुक्त सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीलाई मन्त्रालयमा स्वागत गर्नुका साथै कार्यकालको सफलताका लागि शुभकामना दिएका छन् । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीलाई पदमुक्त गरी कृष्णराज सुवेदीलाई नियुक्त गरेको छ । नेपाल कम्युनिष्ट पार्टीले सोडारीले पदमा रहादा पदीय मर्यादाको पालना नगरेको अभियोगमा फिर्ता