१९ मंसिर २०८२, शुक्रबार

भदौ २४ मा जलेको प्रदेश सभाका पछिल्लो अवस्था ( फोटोफिचर)



धनगढी / भदौ २४ गते जेनजी आन्दोलनका क्रममा जलेको प्रदेश सभाका विभिन्न भवन अझै मर्मत सम्भार हुन सकेका छैनन् ।

आगलागी र तोडफोड गरिदा प्रदेश सभाको बैठक कक्ष, सचिवालय, विभिन्न समितिका कार्यपक्ष, राजनीतिक दलका कार्यालय र चमेना गृह मर्मत गर्नुपर्ने अवस्थामा छन् ।


बैठक कक्षका सबै कुर्सी, टेवुल जलाइदा तत्काल बैठक चल्ने सम्भावना छैन ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार