१९ मंसिर २०८२, शुक्रबार

सुदूरपश्चिममा सामूहिक रूपमा ७६ जनाले एमाले सहितका विभिन्न पार्टी छाडे (सूचीसहित)



अछाम/ सुदूरपश्चिम प्रदेशमा सामूहिक रूपमा ७६ जनाले नेकपा (एमाले), नेकपा (समाजवादी) र विभिन्न पाटीपरित्याग गरेका छन् । उनीहरुले डा.भीमबहादुर रावललाई सहयोग गर्ने गरेर एमाले सहितका पार्टी त्यागेका हुन ।

डा. रावललाईसंगठित सदस्य समेत नरहनेगरी निष्काशन गरेपछि आफूहरुले एमाले छोडेको उनीहरुले बताएका छन् ।

एमाले सुदूरपश्चिम प्रदेशको लेखा कमिटी सदस्य बालगिरी कुँवरको नेतृत्वमा ७६ जनाले सामूहिक रूपमा एमाले, समाजवादी र विभिन्न पार्टी परित्याग गरेका छन । उनीहरूले डा. रावलले सञ्चालन गरेको मातृभूमि जागरण अभियानमा समाहित हुने घोषणा पनि गरेका छन ।

मातृभूमी जागरण अभियानमा जोडिएका रमेशबहादुर कुँवरका अनुसार नेपाल र प्रवासमा गरेर अहिलेसम्म पाँच हजारभन्दा बढीले एमाले लगायतका विभिन्न पार्टी त्यागेर डा. रावलको पक्षमा लाग्ने घोषणा गरेका छन् ।

एमाले लगायतका विभिन्न पार्टी परित्याग गर्नेको सूची निम्न अनुसार छ ।

CamScanner 20-04-2025 08.45
CamScanner 20-04-2025 08.45
CamScanner 20-04-2025 08.45
प्रतिक्रिया दिनुहोस्
ताजा समाचार