१६ माघ २०८२, शुक्रबार

नेपालभर भव्य रूपमा अष्ट्रेलयन एजुकेशन फेयर सम्पन्न



देशभरका प्रमुख शहरहरूमा भव्यताका साथ सम्पन्न भएको छ । गत माघ ९ गते काठमाडौंबाट सुरु भएको यो सफल यात्रा पोखरा, चतवन र बुटवलका विद्यार्थीहरूलाई जोड्दै शुक्रबार ललितपुरको कुमारीपाटी शाखामा आएर सफलतापूवक समापन भएको छ ।

पाँचवटै स्थानमा विद्यार्थी र अभिभावकहरूको अभूतपूव र उत्साहजनक उपस्थितले यस मेलालाई नेपालकै ठूला र प्रभावकारी शैक्षक कायक्रमहरूमध्ये एकको रूपमा स्थापित गरिदिएको छ ।

यस मेलाले नेपाली विद्यार्थीहरूलाई अष्ट्रेलयाका ३० भन्दा बढी प्रतिष्ठत विश्वविद्यालय र शैक्षक संस्थाहरूका प्रतनधहरूसँग प्रत्यक्ष साक्षात्कार गन एक महत्वपूण अवसर प्रदान ग¥यो । सहभागीहरूले आफ्नो रुची र करियरको लक्ष्य अनुसार ३ हजारभन्दा बढी विभिन्न कोषहरूको बारेमा वस्तृत जानकारी प्राप्त गरे ।

मेला केवल सूचना लिने माध्यम मात्र नभई, विद्याथहरूका लागि भिसा प्रकृया, अष्ट्रेलियाको पछल्लो शिक्षा नीति र भवष्यमा पाइने रोजगारीका अवसरहरूका बारेमा विज्ञहरूबाट प्रत्यक्ष परामर्श लिने एक साझा थलो समेत बन्यो, जसले उनीहरूको विदेश पलायनको अन्योलतालाई चन मद्दत पु¥याएको छ ।

मेलाको एक विशेष पक्ष भनेको जेहेन्दार विद्यार्थीहरूका लागि १० देखि १०० प्रतिशतसम्मको छात्रवृत्ति प्राप्त गर्न सुनौलो अवसर र त्यसको सही मार्गदर्शन थियो । विगत ३५ वर्षदेखि निरन्तर गुणस्तरीय परामर्श सेवा प्रदान गर्दै आएको ग्लोबल रीचले यस मेला माफत देशभरका विद्यार्थीहरूको घरदैलोमै पुगेर अन्तर्राष्ट्रिय शिक्षाको ढोका खोल्न सफल भएको छ ।

मेला औपचारक रूपमा समापन भएतापनि, सहभागी विद्यार्थीका लागि आगामी भर्ना प्रकृया र भिसा आवेदनमा थप सहयोग पुर्‍याउन ग्लोबल रीचका सबै शाखाहरू निरन्तर क्रियाशील रहने छन् ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार