सुदूरपश्चिममा एमालेका ११६ जना महाधिवेशन प्रतिनिधि छनौट

धनगढी, मङ्सिर १४ गते/ नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनका लागि सुदूरपश्चिमबबाट ११६ प्रतिनिधि छनोट भएका छन् । प्रदेशका ९ मध्ये ७ जिल्लाका १४ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र, दलित र मजदुर क्षेत्रबाट प्रतिनिधि छानिएका हुन । बझाङ र डोटीमा भने प्रतिनिधि छनौटमा विवाद छ ।
डोटीमा सर्वसम्मतीको प्रयास जारी रहेको छ भने बझाङ दुई पक्षले दुई तरिकाले प्रतिनिधि छनोट गरिएको छ । त्यो विषयमा केन्द्रीय सचिवालयले टुंगो लगाउने अनुमान गरिएको छ । एमालेका प्रदेश सचिव रणबहादुर चन्दले प्रदेश कमिटीबाट छानिने पाँच जना प्रतिनिधिको पनि सोमबारसम्ममा टुंगो लाग्ने छ ।
हेर्नुस कहाँबाट को छानिए
कैलाली क्षेत्र नं. १
कैलाली क्षेत्र नं= १ मा भएको निर्वाचन निर्वाचनबाट निम्न अनुसार प्रतिनिधि छानिएका छन् ।
१) द्वारिकाप्रसाद न्यौपाने २) ध्रुवराज खत्री ३) महिला प्रतिनिधिमा कमला शाही चौधरी ४) युवा प्रतिनिधिमा लक्ष्मी आचार्य

कैलाली क्षेत्र नं. २
कैलाली क्षेत्र नं. २ मा सर्वसम्मत रुपमा प्रतिनिधि छनोट भएका छन् ।
१) कर्णबहादुर कुँवर २) डेजी पाण्डे ३) नरबहादुर खड्का ४) महिलामा ममता रावल ५) लक्ष्मी शाही ६) युवामा पवित्राकुमारी
कैलाली क्षेत्र नं. ३
कैलाली क्षेत्र नं. ३ मा पनि सर्वसम्मतरुपमा प्रतिनिधि छनौट भएका छन् ।
१) चुल्लुराम चौधरी २) करुणा बम ३) महिला इच्छा चौधरी ४) युवा प्रतिनिधिमा राजबहादुर
कैलाली क्षेत्र नं. ४
क्षेत्र नम्बर ४ मा भएको निर्वाचनमा निम्न अनुसार विजयी भए ।
१) चक्रबहादुर बोहरा २) नरबहादुर तामाङ ३) भीमबहादुर देउवा ५) महिलातर्फ रत्ना कुँवर जोशी ५) शान्तिदेवी सिंह ६) युवा प्रतिनिधिमा सुद्धिराम चौधरी

कैलाली क्षेत्र नं. ५
क्षेत्र नम्बर ५ मा प्रतिनिधि छनोटका लागि भएको निर्वाचनमा निम्न अनुसारका प्रतिनिधि निर्वाचित भएका छन् ।
१) धर्मराज पाठक २) नेपालु चौधरी ३) विष्णुकुमार चन्द ४) यज्ञराज ढुङ्गाना ५) महिलातर्फ अम्बिका विष्ट मल्ल ६) रुक्मिणी देवकोटा र ७) युवा प्रतिनिधि तिर्थराज भट्टराई

दलित क्षेत्र
यस्तै कैलालीबाट दलित क्षेत्रबाट पनि प्रतिनिधि सर्बसम्मतरुपमा छानिएका छन् ।
१) भानसिंह विक २) प्रेम भूल ३) सावित्रा घिमिरे
कञ्चनपुर क्षेत्र नम्बर १
कञ्चनपुर क्षेत्र नम्बर १ मा निम्न अनुसारका महाधिवेशन प्रतिनिधि चुनावी प्रक्रियाबाट छानिएका छन् ।
१) वीरबहादुर थापा २) पल्लवराज भट्ट ३) कल्पना गिरी ४) कमला चौधरी ५) काशिराम बोहरा
कञ्चनपुर क्षेत्र नं. २
कञ्चनपुर जिल्ला क्षेत्र नम्बर २ बाट सर्वसम्मतीले प्रतिनिधि छानिएका छन् ।
१) जिल्ला अध्यक्ष लक्ष्मी बुढा २) रणबहादुर महरा ३) वचनबहादुर सिंह ४) पार्वती जोशी ५) प्रविन बोगटी
कञ्चनपुर क्षेत्र नम्बर ३
कञ्चनपुर जिल्ला क्षेत्र नम्बर ३ मा निर्वाचनबाट प्रतिनिधि छानिएका छन् ।
१) डा. दीपकप्रकाश भट्ट २) जनकराज अवस्थी ३) चिनी गिरी ४) ओम बस्नेत

दलित क्षेत्र
दलित क्षेत्रबाट सर्वसम्मतीले प्रतिनिधि छानिएका छन् ।
१) लक्ष्मी विश्वकर्मा २) आरपी सार्की
बैतडी
बैतडीबाट सर्वसम्मतीले प्रतिनिधि छानिएका छन् ।
१) सुरेन्द्रबहादुर पाल २) चक्रबहादुर कार्की ३) नरेन्द्र विष्ट ४) पुष्करराज जोशी
(लख्खाभाइ) ५) लोकेन्द्र भण्डारी ६) रामसिंह पुजारा ७) क्लस्टरबाट धाना धामी ८) सकुन्तला साउद ९) पार्वती कार्की १०) सरस्वती कोली ११) नरेशकुमार विश्वकर्मा १२) सरस्वती नेपाली १३) बलभद्र दयाल १४) कालुराम सार्कीलाई १५) गोविन्द गिरी
दार्चुला
दार्चुलाबाट सर्वसम्मतीले प्रतिनिधि छानिएका छन् । १) ज्ञानेन्द्रबहादुर घर्ती (वन्दी) २) कृष्णसिंह धामी (हिमाल) ३) रणबहादुर पाल
४) रामदत्त जोशी ५) धर्मानन्दसिंह मन्याल ६) जनकसिंह ठगुन्ना ७) मुरारीलाल टमटा ८) लालवहादुर विक ९) माघवी जोशी (मीना) १०) ताराकेशरी कुँवर ११) निर्मला धामी १२) उमेशराज जोशी
डडेल्धुरा
डडेल्धुराबाट सर्वसम्मतीले प्रतिनिधि छानिएका छन् ।
१) गजेन्द्र शाही २) ज्ञानेन्द्र भाट ३) गजेन्द्रबहादुर शाही ४) चक्र स्नेही ५) कृण्णा ओझा
अछाम
दुई निर्वाचन क्षेत्र रहेको अछामबाट १५ जना प्रतिनिधि सर्वसम्मतरुपमा छानिएका छन् ।
क्षेत्र नम्बर १
१) केशर साउद २) अनिता खड्का ३) डिबी साउद ४) मीनबहादुर कुँवर ५) रामबहादुर बुढा, ६) मोती विक ७) विन्दु रावल
क्षेत्र नम्बर २
१) चन्द्रबहादुर बोहरा २) यमबहादुर विसी ३) बलबहादुर कुँवर ४) भीमबहादुर रावल
५) सरिता उपाध्याय ६) निर्मलाकुमारी धमला ७) टोपबहादुर शाही ८) अम्बर विक आव्हान
बाजुरा
बाजुराबाट सर्वसम्मतीले प्रतिनिधि छानिएका छन् ।
१) लालबहादुर ओली २) जनककुमार बोहरा ३) बलदेव रेग्मी ४) भरत थापा ५) गगन रावल, ६) मनलाल विष्ट ७) मेघराज शाही ८) सीता रोकाया ९) देवु खाती १०) पार्वती थापा विष्ट ११) बसन्ती गुरुङ १२) काशी विक १३) गौरी सार्की १४) राजकला सार्की १५) अमर विक १६) नरेश रोकाया
सुदूरपश्चिम प्रदेश मजदुर
सुदूरपश्चिमबाट सर्वसम्मतीले प्रतिनिधि छानिएका छन् ।
१) देवबहादुर वम २) जीतबहादुर मल्ल ३) ललित चन्द ४) चन्द्रराम विक ५) कमला देवकोटा ६) लक्ष्मीदेवी जोशी ७) माधवी साहु




