१८ मंसिर २०८२, बिहीबार

यी हुन जेएनजी आन्दोलनमा धनगढीमा जलेका भवन




धनगढी/ सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा भदौ २४ गते जेएनजी आन्दोलनका क्रममा घुसपैठ भएका तत्वले मन्त्रालय, सरकारी कार्यालय र नीजि गरेर २९ वटा संरचनामा जलाएको पाइएको छ ।

जलाइएका ती २९ वटा मन्त्रालय, सरकारी कार्यालय र नीजि घरको मुख्यमन्त्री कमलबहादुर शाहले मंगलबार निरीक्षण गरेका थिए ।


आगलागी र तोडफोड गरिएका मन्त्रालय, कार्यालय र नीजि घरको सूची यसप्रकार छ ।
१ – भौतिक पूर्वाधार विकास मन्त्रालय, धनगढी
२ – आर्थिक विकास मन्त्रालय, धनगढी
३ – उद्योग पर्यटन वतावरण तथा वन मन्त्रालय, धनगढी
४ – आन्तरिक मामिला तथा कानुन मन्त्रालय, धनगढी
५ – प्रदेश सभा सचिवालय, धनगढी
६ – महान्याधिबक्ताको कार्यालय, धनगढी
७ – सामाजिक विकास मन्त्रालय, धनगढी
८ – जिल्ला प्रशासन कार्यालय कैलाली ९नयाँ र पुरानो भवन०
९ – जिल्ला अदालत कैलाली
१० – सरकारी अधिवक्ता कार्यालय धनगढी
११ – मालपोत कार्यालय, धनगढी
१२ – डिभिजन वन कार्यालय, धनगढी
१३ – उद्योग वाणिज्य तथा आपूर्ति कार्यालय, धनगढी
१४ – धनगढी सभा गृह
१५ – प्रदेश लेखा नियन्त्रण कार्यालय धनगढी
१६ – सिंचाइ डिभिजन कार्यालय, धनगढी
१७ – राष्ट्रिय अनुसन्धान कार्यालय, धनगढी
१८- यातायात कार्यालय, धनगढी
१९ -प्रदेश वन निर्देशनालय, धनगढी
२० -प्रदेश प्रमुखको कार्यालय, धनगढी
२१ – घरेलु तथा साना उद्योगको कार्यालय, धनगढी
२२ – टेम्पल रिसोर्ट
२३ -भन्सार कार्यालय, कैलाली
२४ – कृषि मन्त्रालय, धनगढी
२५ -नापी कार्यालय, धनगढी
२६ – पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको निवास
२७ -शहरी विकास कार्यालय, धनगढी
२८ – श्रम कार्यालय
२९ – मुख्यमन्त्री कार्यालय धनगढी

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार