२ असार २०८३, मंगलबार

धनगढीमा एमाले र काङ्ग्रेसको कार्यालयमा आगजनी



जेन्जी प्रदर्शनकारीले कैलालीको धनगढीमा रहेका मुख्य दलका पार्टी कार्यालयमा आगजनी गरेका छन्।

एमाले र काँग्रेसको कार्यालयमा आगो लगाएका युवाहरू अहिले माओवादीको पार्टी कार्यालय खोजी रहेका छन्।


प्रतिक्रिया दिनुहोस्
ताजा समाचार