७ पुष २०८१, आईतवार

मुख्यमन्त्री सोडारी प्रदेश सभालाई सम्वोधन गर्दे




धनगढी/ सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले प्रदेश सभालाई सम्वोधन गरिरहेका छन् ।

उनको माग बमोजिम विश्वासको मतको प्रयोजनका लागि बसेको प्रदेश सभा बैठकलाई उनले सम्वोधन गरिहेका हुन ।

उनले मत विभाजन प्रक्रियाबाट विश्वासको मत लिने कि राजीनामा दिने भन्ने कुरा स्पष्ट भइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार