समाजवादीको कैलालीमा खाता खुल्यो गौरीगंगा नगरपालिका २ साउद फेरि वडाअध्यक्षमा विजयी

धनगढी / गौरीगंगा नगरपालिका वडा नम्बर २ मा नेकपा (एकीकृत समाजवादी) का जनक साउद फेरि निर्वाचित भएका छन् । उनले नेपाली काँग्रेसका किरण मल्ललाई पराजीत गरेका हुन । साउदले ६९५ र मल्लले ६७९ मत पाएका छन् । साउद ०७४ को चुनावमा एमालेबाट वडाअध्यक्षमा निर्वाचित भएका थिए । यस्तै वडा सदस्यमा समाजवादीका जानकी चौधरी, माओवादीका कलक … Continue reading समाजवादीको कैलालीमा खाता खुल्यो गौरीगंगा नगरपालिका २ साउद फेरि वडाअध्यक्षमा विजयी