५ पुष २०८२, शनिबार

एमाले कैलाली चुनाव यी हुन थापा पक्षका पदाधिकारी



धनगढी / नेकपा एमालेको जिल्ला अधिवेशन अन्तरगत कैलालीमा नेतृत्व दाबी गर्नेहरूबीच सहमति नजुटेपछि वर्तमान अध्यक्ष रतन थापा र उपाध्यक्ष रणबहादुर चन्द प्यानल सहित चुनावी मैदानमा उत्रिएका छन् ।

थापा प्यालनबाट उपाध्यक्षमा दुर्गा जोशी, सचिवमा दानबहादुर विक र उपसचिवमा प्रेम चौधरी र मदन ओझा उम्मेद्धवार रहेका छन् ।

उपाध्यक्षका उम्मेदवार जोशी वर्तमान उपसचिव हुन । उनी गत स्थानीय चुनावमा धनगढीको मेयरमा पराजीत भएका थिए ।

सचिव विक र उपसचिवका उम्मेदवार चौधरी माओवादीबाट एकता प्रक्रियामा आएका हुन । विक अहिले पनि एमालेका सचिव छन् ।

र, यो पनि हेर्नुस

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार