एमाले कैलालीको जिल्ला अधिवेशन : चन्द प्यानलबाट यी बने पदाधिकारीका उम्मेदवार

धनगढी / नेकपा एमालेको जिल्ला अधिवेशन अन्तरगत कैलालीमा नेतृत्व दावी गर्नेहरूबीच सहमति नजुटेपछि आइतबार विहान ८ बजेदेखि चुनाव हुने निश्चित भएको छ । शुक्रबार सुरु भएको आठौँ जिल्ला अधिवेशनले शनिबार नयाँ नेतृत्व चयन गर्ने तयारी गरेको थियो । तर, अध्यक्षका आकांक्षीबीच सहमति हुन नसक्दा निर्वाचन हुने भएको हो । यसक्रममा उपाध्यक्ष रणबहादुर चन्दको नेतृत्वमा एउटा … Continue reading एमाले कैलालीको जिल्ला अधिवेशन : चन्द प्यानलबाट यी बने पदाधिकारीका उम्मेदवार