११ श्रावण २०८१, शुक्रबार

जिल्ला ह्याण्डबल संघ पुनर्गठन



धनगढी । कैलाली जिल्ला ह्याण्डबल संघको पुनर्गठन गरिएको छ ।
संघको सोमबार भएको एक भेलाले कुवेरजित साउ“दको अध्यक्षतामा १५ सदस्यीय नयाँ संघको उपाध्यक्षमा राजेन्द्र अग्रवाल, सचिवमा खेमराज भट्ट, कोषाध्यक्षमा ललितराज पन्त रहेका छन् । यस्तै सदस्यमा भुपेन्द्र बलायर, उदयप्रताप सिंह, विकास विष्ट, निलम राना, शान्ति क्षेत्री, मुन्नी राना, रामेश्वर श्रेष्ठ, मक्कर सिंह, लक्ष्मण दाहाल, सुरेन्द्र राठी र नारायणप्रसाद जोशी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार