पश्चेश्वरको बैठक शुरु, पानी बाँडफाँडलगायतका विवादित मुद्दामा छलफल नहुने
नयाँदिल्ली — पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको सम्बन्धमा आवश्यक कर्मचारी, बजेट र अन्य प्रशासनिक विषयमा छलफल गर्न भारतको राजधानी नयाँदिल्लीमा नेपाल र भारतका सहसचिव स्तरीय ज्वाइन्ट वर्किङ ग्रुप तथा गर्भनिङ बडी (सन्चालनक समिति) को बैठक शुरु भएको छ ।