२० बैशाख २०८१, बिहीबार

डढेलाेले जालीकाे वन नष्ट



धनगढी । धनगढी उपमहानगरपालिका वडा नं. ६ जाली सामुदायिक वनमा भिषण डढेलाे लागेकाे छ । डढेलाेले वनकाे एक सय हेक्टर बढि वन जलेर नष्ट भएकाे छ । वन्यजन्तुकाे वासस्थान जल्नुका साथै साना बाेट विरूवा पनि सखाप भएकाे छ । स्थानीय र वन कर्मचारीले डढेलाे नियन्त्रणमा गरेका छन् ।

तस्वीरः श्रवण देउवा

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार