१० श्रावण २०८१, बिहीबार

अार्थिक वर्ष २०७६/०७७ काे बजेटकाे सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीति प्रदेश सभामा प्रस्तुत (पूर्णपाठ र भिडियो सहित)



धनगढी । सुदूरपश्चिम प्रदेश सभामा प्रदेशकाे अागामी अार्थिक वर्षकाे बजेटकाे सिद्धान्त तथा प्राथमिकता प्रस्तुत भएकाे छ । बिहिबार बसेकाे प्रदेश सभाकाे बजेट अधिवेशनकाे दाेस्राे बैठकमा प्रदेशका अार्थिक मामिला तथा याेजना मन्त्री झपटबहादुर बाेहराले साे विनियाेजन विधेयक २०७६ प्रस्तुत गरेका थिए ।

सभामुख अर्जुनबहादुर थापाले जेठ ६ गतेदेखि सदनमा बजेट सम्बन्धी छलफल हुने जानकारी दिए । प्रदेश सभाको अर्काे बैठक जेठ ६ गते साेमबार दिउँसाे १ बजे बस्ने छ ।

अार्थिक मामिला तथा याेजना मन्त्री झपटबहादुर बाेहराले प्रदेश सभामा बिहिबार प्रस्तुत गरेकाे अार्थिक वर्ष २०७६/०७७ काे विनियाेजन विधेयककाे सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीतिकाे पूर्णपाठः बजेट सिद्धान्त तथा प्राथमिकता २०७६-७७ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार