४ जेष्ठ २०८१, शुक्रबार

नेपाल जातिय संग्राहलय (फोटो फिचर)



कैलालीको जानकीनगर गाउँपालिका वडा नम्वर ९ अमरावतीमा शनिबार शुरु भएको साँस्कृतिक सम्मिलनका केही झलकहरु तस्वीरमा उतार्ने कोसिस गरेका छौ । नेपाल जातिय संग्राहलयले अमरातीमा  सुदूरपश्चिमका थारु पहाडी लगायत विभिन्न जातजातिका घर, रहनसहन रितिरिवाज र पर्यटकीय क्षेत्र झल्काउने घर र विभिन्न सामाग्रीहरु राख्ने भएको छ । अहिलेसम्म लोप हुन थालेका थारु र पहाडी समूदायका घर बनिसकेका छन ।

तस्वीरहरुः अनुमोदन खबर डट कम

सांस्कृतिक सम्मिलनको उदघाटन कार्यक्रममा मुख्यमन्त्री त्रिलोचन भट्ट लगायतका अथितिहरु

थारु संस्कृति पोशाकमा सजिएकी थारु महिलाहरु

पहाडी संस्कृतिका पोशाकमा सजिएकी महिलाहरु

संग्रहालय परिसरमा बनाइएको लोप हुन थालेको थारु समूदायको घर

संग्रहालय परिसरमा बनाइएको लोप हुन थालेको पहाडी समूदायको घर

थारु समूदायको छत्रीमा तस्वीर लिदै पर्यटन उद्योग तथा वन वातावरण राज्यमन्त्री प्रकाशबहादुर रावल । साथमा जातिय संग्राहलयकी अध्यक्ष तथा पूर्व सांसद गरिमा शाह

आफ्नो परम्परागत पोशाकमा सजिएकी थारु युवतीहरु ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार