५ जेष्ठ २०८१, शनिबार

प्रधानमन्त्री ओलीको सुदूरपश्चिम प्रदेश सभामा सम्बोधन शुरु



धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेश सभालाई अहिले सम्बोधन गरिरहेका छन् ।
सभामा नेपाली काँग्रेस संसदीय दल र राष्ट्रिय जनता पार्टीले पनि प्रधानमन्त्री केपी ओलीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ ।
यसअघि २१ गते प्रधानमन्त्री ओलीले सभालाई सम्बोधन गर्ने भनिएपनि विविध कारणले गर्न सकिएको थिएन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार