३ पुष २०८२, बिहीबार

आँखा तथा दन्त शिविर



धनगढी । कञ्चनपुरको पुनर्वास नगरपालिकामा बुधबार निःशुल्क आँखा र दात शिविर भएको छ । लालझाडी युवा क्लवको आयोजनामा भएको शिविरको प्रदेश सभा सदस्य तारा लामा तामाङले उद्घाटन गरेका थिए ।
शिविरमा पाँच सय ५० जनाको आँखाको चेकजाँच भएको थियो । तीमध्ये एक सय जनामा मोतिबिन्दुको समस्या देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार