५ जेष्ठ २०८१, शनिबार

निर्मला हत्याको विरोध जारी



धनगढी । निर्मलाका हत्यारालाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग गर्दै कैलालीमा विरोधका कार्यक्रम जारी रहेका छन् । नागरिक समाज कैलालीले बिहिबार धनगढीमा सिटी जुलुस निकालेको छ ।
धनगढीको पार्कमोडदेखि सिटी बजाउ“दै क्याम्पस रोडसम्म विरोध र्याली निकालेको थियो । र्यालीमा नागरिक समाजका अगुवा, राजनीतिक दल, अधिकारकर्मी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार