५ जेष्ठ २०८१, शनिबार

तस्बिरमा प्रदेश नम्बर सातको संविधान दिवस



धनगढी ।  प्रदेश नम्बर सातमा आज संविधान दिवस धुमधामका साथ मनाइएको छ । प्रदेश ७ मूल आयोजक समितिको आयोजनामा संविधान दिवस मनाइएको हो ।
दिवसको अवसरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट ब्याण्डबाजा र झाँकीसहित र्या लीको आयोजना गरी कवर्डहल मुख्य समारोह आयोजना गरिएको थियो । सो क्रममा विभिन्न झाकीका साथै खेलकुद प्रदर्शन गरिएको थियो ।
कार्यक्रमा प्रदेश प्रमुख मोहनराज मल्ल सहित मुख्यमन्त्री त्रिलोचन भट्ट, छ वटै मन्त्री, सांसद, प्रमुख सचिव, सचिव, सुरक्षाअधिकारी लगायतको सहभागितो थियो ।

हेरौं तस्विरमा प्रदेश ७ को संविधान दिवसः

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार