२२ बैशाख २०८१, शनिबार

कलाकारितामा भबिस्य खोज्दै बिमला



  • अनुमोदन समाचार / धनगढी
    प्युठानकी बिमला परियार यतिबेला अभिनयमा भबिस्य खोज्दै काठमाडौमा संघर्ष गर्दै छिन । केही बर्ष अघि मोडेल बन्ने चाहना बोकेर प्युठान बाट काठमाडौ गएकी बिमलाको मोडेल बन्ने चाहना त पूरा भयो तर अब कसरी स्थापित भैरहने भनेर मेहनत गरिरहेकी छिन ।

सानैदेखिको आफ्नो चाहना कलाकारिता भएकोले पनि आफू यसै क्षेत्रमा जम्न चाहेको बताउने १९ बषिया बिमला आफू स्थापित हुन धेरै मेहनत गर्न पछि नपर्ने बताउछिन ।

प्युठानबाट काठमाडौ आयर सघर्स गर्दा शुरूवाती समयमा गार्हो भएपनि अहिले केही म्युजिक भिडियोका साथै नेपाली चलचित्र तुवालोमा अभिनय गरिसकेपछी अलि सजिलो भएको उनको भनाइ छ ।

झट्ट हेर्दा बलिउड नायिका अनुस्का शर्मा जस्ती देखिने ५ फिट ४ इन्चकि बिमला अहिले मेहनत गरिरहेको र त्यसको फल एकदिन पाउनेमा ढुक्क रहेको बताउछिन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार