११ असार २०८३, बिहिबार
अठार वर्षअघि अर्थात् २०५६ सालमा तत्कालीन नेकपा माओवादी पार्टीमा संगठित भएका रामसमझ रानालाई माओवादी केन्द्रले धनगढी उपमहानगरपालिकाको मेयर पदको उम्मेदवार बनाएको छ । मध्यम वर्गीय
धनगढी । कुनै समय थियो अस्पतालमा उपचाररत बिरामीलाई आवश्यक पर्दा रगत खोज्न बिरामीका आफन्तलाई धौधौ हुन्थ्यो । एकातिर अस्पतालमा बिरामी र उपचारको खर्चको चिन्ता र अर्कोतिर रगतको जोहो गर्न रक्तदाताको
नेकपा (एमाले) टीकापुरले टीकापुर नगरपालिकाको प्रमुख पदको उम्मेदवारमा नेता तपेन्द्र रावललाई अघि सारेको छ । २०३० साल बैशाख २४ मा अछाम जिल्लाको बान्नीगढी जयगढ गाउपालिका-५ मा सुगालीमा जन्मेका रावलको प्राथमिक
धनगढी । कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ३, बल्चौरमा रहेको वादी समुदायको वस्तीमा अहिले दिनहुँ मत माग्न आउने उम्मेदवारहरूको ताँती लाग्ने गरेको छ । हरेक दिनजसो नेपाली काँग्रेस, नेकपा (एमाले), माओवादी केन्द्र,
२०२५ सालमा अछामको साविक सिद्धेश्वर गाविसमा जन्मिएका कुलबहादुर कुँवर २०४७ सालदेखि नेकपा (एमाले)को राजनीतिमा प्रवेश गरेका हुन् । विद्यार्थी तथा युवा संगठन हुँदै उनी २०५० सालमा जिल्ला कमिटी सदस्य बने
धनगढी । पछिल्ला केही वर्षयता गाईभैंसी पालन तथा दूध उत्पादनमा बृद्धि आए पनि सुदूरपश्चिम अर्थात् प्रदेश नम्बर ७ अझैं दूध उत्पादनमा आत्मनिर्भर बन्न सकेको छैन । सुदूरपश्चिममा अझैं पनि दैनिक
भजनी । उम्मेदवारी छनोटमामा एकलौटी गरिएको भन्दै क्षेत्रीय सभापति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, नगर सभापति लगायत कैलालीको भजनी नगरपालिकाका ४५ जना बढी काँग्रेसले पदबाट राजिनामा दिएका छन् । भजनी नगरपालिकामा
धनगढी । आगामी असार १४ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि कैलालीमा उम्मेदवारहरूको टुंगो लगाएको छ । जिल्लाका एक उपमहानगरपालिका, ६ नगरपालिका र ६ गाउँपालिकाका लागि केही दिनअघि
म अध्ययनको सिलसिलामा युरोप पसेको लगभग पााच वर्ष पुग्यो । अध्ययनकै सिलसिलामा अमेरिका र युरोपको समग्र बसाइले ममा एउटा नयाा चेत थपेको छ । सामान्य अवस्थामा म त्यहि चेतनालाई पछ्याउने