१९ बैशाख २०८३, शनिबार
धनगढी । गैरसरकारी संस्था महासंघ सुदूरपश्चिम प्रदेश समितिको बुधबार धनगढीमा बसेको बैठकले देवीप्रसाद खनाललाई अध्यक्षमा चयन गरेको छ । महासंघका प्रदेश समिति अध्यक्ष भवराज रेग्मी
कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा मंगलबारदेखि महिलाका लागि आधारभूत तालिम सञ्चालन भएको छ । बेलडाँडी गाउँपालिकाको आर्थिक सहयोगमा महिला तथा बालबालिका शाखाको आयोजनामा सो तालिम सञ्चालन भएको महिला तथा बालबालिका
बैतडी । बैतडीको पुर्चौडी नगरपालिका वडा नम्बर ६ भूमिराजमा जीप दुर्घटना हुँदा चालकको ज्यान गएको छ । मंगलबार दिउँसो पुर्चौडीबाट धनगढीका लागि छुटेको से १ च १५७२ नम्बरको जीप दुर्घटना
डोटी । डोटीको जोरायल गाउँपालिका बाँजिलेकमा बृहत सांस्कृतिक कार्यक्रम आयोजना गरिने भएको छ । मगर संग्रहालय स्थापना गर्नका लागि सो कार्यक्रम आयोजना गरिन लागेको सो गाउँपालिका वडा नम्बर ४ का
कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित सरकारी जग्गामा भइरहेको अतिक्रमण खाली गर्न माग गर्दै प्रमुख राजनीतिक दलका भातृ संगठनहरूले संयुक्त अभियान थालेका छन् । महेन्द्रनगर नगर विकास समितिको जग्गामा प्रक्रिया मिचेर अवैधानिक
धनगढी । सुदूरपश्चिम प्रदेशका जनप्रतिनिधिहरूले लैंगिक हिंसा अन्त्य गर्नका लागि विभिन्न याेजनाहरू बनाएका छन् । लैंगिक हिंसा कसरी अन्त्य गर्न सकिन्छ भनेर जनप्रतिनिधिहरूसंग अनुमाेदन खबर डट कमले साेधेकाे छ ।
धनगढी । कैलालीको मसुरियाका पत्रकार घनश्याम पौडेल पत्रकारितासंगै माहुरीपालनमा व्यस्त छन् । आफ्नो बैकल्पिक आम्दानको स्रोत खोजीको क्रममा माहुरी पाल्न थालेका घनश्याम माहुरीपालनबाट मनग्ये आम्दानी गर्न थालेका छन् । तोरीको
महेन्द्रनगर । भीमदत्त नगरपालिकामा आइतबार जैविक धार्मिक पर्यटन मार्ग म्याराथन मार्च गरिएको छ । म्याराथन प्रतियोगितामा एक हजार तीन सय ४७ खेलाडीले भाग लिएको जनाइएको छ । हाफ म्याराथनमा सशस्त्र
डोटी । डोटीको शिखर नगरपालिकाले नगर बस सेवा शुरु गरेको छ । नगरपालिकाले आईतबारबाट शुरु भएको बस सेवाको नगर प्रमूख सीताराम जोशीले उद्घाटन गरे । नगरपालिकाले तत्काल दुईवटा बसबाट सेवा शुरु गरेको
कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १ बाराकुण्डामा पुनस्र्थापना गरिएका मुक्त हलियाको घर निर्माणमा चुनौती थपिएको छ । ‘क’ वर्गको परिचयपत्र पाएका ३७ परिवार मुक्त हलियालाई बाराकुण्डामा पुनस्र्थापना गरिएको