एमालेको ११ औं महाधिवेशनको उद्घाटन समारोहका तस्बिर

भक्तपुर, मंसिर २७ गते/ नेकपा (एमाले) को ११ औं महाधिवेशनको उद्घाटन भएको छ । अध्यक्ष केपी शर्मा ओलीले रिमोटबाट झण्डोतोलन गरेर महाधिवेशन उद्घाटन गरे ।
महाधिवेशन तीन दिनसम्म सञ्चालन हुने छ । बन्दससत्र भने भृकृटीमण्डपमा हुने छ ।












