१९ मंसिर २०८२, शुक्रबार

प्रधानमन्त्री ओली र राष्ट्रपति सी बीच भेटवार्ता शुरु




चीन/ प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङबीच चीनको थियानजिन अतिथि गृहमा दुई पक्षीय भेटवार्ता भएको छ ।

प्रधानमन्त्री ओली आजै चीन गएका थिए ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार